१७ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई… भोटेकोशी–त्रिशूली बाढीप्रति प्रतिनिधि सभाको बैठकमा विशेष प्रस्ताव जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसका केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला अध्यक्ष गगन रावल एमालेमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला अध्यक्ष गगन रावलसहित जिल्ला कमिटीका सदस्यहरु एमालेमा फर्किएका छन् ।

शुक्रबार उनीहरु बाजुरामा आयोजित एक कार्यक्रममा एमाले प्रवेश गरेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार कर्णबहादुर थापा लगायतका नेताहरुले उनीहरुलाई पार्टीमा स्वागत गरे ।

 




भर्खरै