१३ श्रावण २०८३, बुधबार
,
Latest
चिकित्सकमाथि भएको आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा प्रभावित, माईतीघरमा प्रदर्शन (तस्बिरसहित) राजनीतिक दल र निर्वाचन प्रणालीमा व्यापक सुधारको खाँचोः सांसद केसी प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको कार्ययोजनाः विदेशमा रहेका नेपालीलाई मताधिकार र प्रविधिमैत्री निर्वाचनमा जोड प्रश्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध संसदीय सुनुवाई समितिमा उजुरीकर्ताको बयानः ५० करोड नोक्शानी पुर्‍याएको आरोप निष्क्रिय राजनीतिक दल खारेज र राज्यद्वारा फण्डिङको व्यवस्था गर्ने प्रश्तावित प्रमुख आयुक्त कार्कीको कार्ययोजना शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो सन्तानका लागि विवाह, त्यसपछि हिंसा : चीनमा बेचिँदै नेपाली युवती आज अपराह्न ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै हसिनाको स्वदेश फर्किने घोषणा पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख
तपाईं के खोज्दै हुनुहुन्छ ?

थापाथलीको क्रियापुत्री भवनमा चल्यो महानगरको डोजर



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती नजिकैमा बनेको अवैध संरचनामा डोजर चलाएको छ ।

महानगरले आज बिहान थापाथलीको सुकुम्बासी बस्तीनजिकै रहेको अबैध संरचना माथि डोजर चलाएको हो ।

महानगरले सुकुम्बासी बस्तीको अतिक्रमित घरहरु, रुद्रेश्वर मन्दिरसँगै रहेको क्रियापुत्री भवन भत्काएको जनाएको छ ।

हिजो महानगरले थापाथलीको सडकमा ठेलागाडा पनि हटाएको थियो । महानगरभित्र रहेका अवैध संरचना हटाउन महानगर सक्रिय हुदै आएको छ ।




भर्खरै