८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु



अ+ अ-

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो । 

यस्तै माओवादी केन्द्रले शनिबारका लागि केन्द्रीय कमिटी बैठक समेत डाकेको छ । 

शनिबार बोलाइएको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न अहिले स्थायी समिति बैठक बसेको एक नेताले बताए । 
 




न्यूजपोलारबाट थप समाचार