• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता(भिडीयोसहित)



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

२०७४ को प्रतिनिधिसभाको निर्वाचनमा पनि उहाँले सो निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । नेकपा (एमाले) को अघोषित समर्थनमा उहाँले नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पराजित गर्नुभएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पनि सो क्षेत्रबाट एमालेले  लिङ्देनलाई समर्थन गर्ने जनाइएको छ ।