८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको महाधिवेशन कार्तिकको अन्तिममा हुने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन कार्तिकको अन्तमा हुने भएको छ । 

आइतबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय महाधिवेशन कार्तिकको २७ देखि ३० गतेसम्म गर्नेगरी परिमार्जित कार्यतालिका सार्वजनिक गरेको हो । 

यस्तो छ राप्रपाको परिमार्जित कार्यतालिका




न्यूजपोलारबाट थप समाचार