९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनको अन्तिम सोमवार पशुपतिमा भक्तजनहरुको भीड (फोटोफिचर)



अ+ अ-

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । हिन्दु धर्मावलम्बीहरुले साउनको प्रत्येक सोमबार भगवान शिवको पूजाआराधना गरेर मनाउन गर्छन् । साउनको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक पूजा गरेर व्रत समाप्त गर्ने चलन रहिआएको छ ।

पहिले पहिलेको तुलनामा गत वर्षझैँ यो पनि कोरोनाको कहरले गर्दा शिवालयमा भिडभाड भने कम देखियो ।

साउनको अन्तिम सोमवार पशुपतिमा भक्तजनहरुको भीड यस्तो देखिएको थियो । 

(फोटोफिचर)