३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र एमालेको शीर्षतह बीच बालुवाटारमा वार्ता जारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच बालुवाटारमा  भेवार्ता भै रहेको छ ।  वार्तामा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , उपाध्यक्ष  बिष्णु पौडेल सहभागी हुनुहुन्छ ।

एमसीसीका कारण सत्ता गठबन्धन धरापमा परेको समयमा  देउवा र ओली बीच सम्बाद भएको हो । यस अघि गत ५ गते पनि ओली संग छलफल गर्न प्रधानमन्त्री देउवा बालकोट पुग्नु भएकाे थियाे ।