९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधिकारिकता पाएपछि जसपा नेपालको पहिलो केन्द्रीय समितिको बैठक सुरु



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिलो केन्द्री समितिको बैठक काठमाडौंमा सुरु भएको छ । 

निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाको पहिलो केन्द्रीय समितिको बैठक बसेको हो । 

आज (मंगलबार) देखि सुरु भएको बैठक बुधबारसम्म चल्नेछ । 

यता सोमबार आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका महन्थ ठाकुरको मागबमोजिम सर्वोच्चले अन्तरिम आदेश दिन अश्वीकार गरेको थियो ।