१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी सकस: गृहमन्त्री खाँडको दौडधुप, प्रचण्ड र ओली संग छुट्टाछुट्टै छलफल



अ+ अ-

काठमाडौँ  । अमेरिकी अनुदान परियोजना  एमसीसी संसद्‌बाट अनुमोदन गराउन प्रधानमन्त्री शेरबशहादुर देउवालले दलहरु संगको छलफललाई तिब्रता दिनु भएको छ । सोमबार साँझ  प्रमुख प्रतिपक्षीदलका नेता केपी शर्मा ओलीसँग संवाद गर्नुभएका प्रधानमन्त्री देउवाले आज बिहान गृहमनत्री बालकृष्ण खाँडलाई माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली संग छलफलका लागि पठाउनु भएको छ ।

प्रधानमन्त्री देउवाको सन्देश लिएर गृहमन्त्री खाँड माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग छलफल गरी नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नु भएको छ । प्रधानमन्त्री देउवा सकेसम्म सत्तागठबन्धन भित्र बाट नै सहमति खोज्ने नभए बैकल्पीक बाटो को लागि तयार रहनु भएको छ ।

जसपा नेता डा. बाबुराम भट्टराईले पनि कि गठबन्धन दल सबैले पक्षमा भोट हाल्नुपर्ने नभए नया समीकरण बनाउनु पर्ने बताउनु भएको  छ ।