१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले अनामनगर क्षेत्रका अवैध संरचना हटाउँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । अवैध संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाको डोजर अनामनगर क्षेत्रमा आईपुगेको छ ।

शुक्रबार महानगपालिकाको डोजरले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा रहेका अवैध संरचना हटाउन थालेको छ ।

महानगरले सडक सीमा मिचेर बनाइएका अग्ला पर्खालहरु भत्काउन थालेको छ । सोहि क्रममा महानगरले नक्सा विपरीत बनेका अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलको पर्खालहरुमा डोजर चलाएको छ ।

महानगरपालिकाले अवैध संरचनाहरु हटाउने कार्यलाई तिव्रता दिदै आईरहेको छ ।