९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको दोस्रो दिनको केन्द्रीय समितिको बैठक सुरु



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को दोस्रो दिनको केन्द्रीय समितिको बैठक सुरु भएको छ । 

राजधानीमा जारी आजको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागिता हुने–नहुने बारेमा छलफल गरिने स्रोतले बताएको छ । बैठक आजै समापन गरिनेछ ।  

मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत भएको थियो । सो राजनीतिक प्रतिवेदनमाथि आज छलफल जारी रहेको छ ।