१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको घोषणापत्र तयारी समितिमा ४१ सदस्य थप(भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले पार्टी महामन्त्री श्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठन भएको ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९, घोषणापत्र तयारी समिति’ मा सदस्यहरु थप गर्नुभएको छ ।

सभापति देउवाले समितिका ४१ जना सदस्य थप गर्नुभएको छ । काग्रेस कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार — देहाय बमोजिम सदस्यहरु लाई सभापति देउवाले मनोनयन गर्नु भएको छ ।

१)  सहमहामन्त्री  फरमूल्लाह मंसुर
२ )सहमहामन्त्री  महालक्ष्मी उपाध्याय ‘डिना’
३ )सहमहामन्त्री  भीष्मराज आङ्देम्बे
४ )सहमहामन्त्री  महेन्द्र यादव
५ ) सहमहामन्त्री बद्रीप्रसाद पाण्डे
६) सदस्य — सहमहामन्त्री  जीवन परियार
७) सदस्य — केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा
८) सदस्य — केन्द्रीय सदस्य  किरण यादव
९) सदस्य — केन्द्रीय सदस्य  योगेन्द्र चौधरी
१०) सदस्य — केन्द्रीय सदस्य  रंगमती शाही
११) सदस्य — केन्द्रीय सदस्य प्रा.डा.गोविन्दराज पोख्रेल
१२) सदस्य — केन्द्रीय सदस्य  सुशीला भट्ट मिश्र
१३) सदस्य — केन्द्रीय सदस्य नानु बाँस्तोला
१४) सदस्य — अनुराधा कोइराला
१५) सदस्य — मनोहरनारायण श्रेष्ठ
१६) सदस्य —  किरण गिरि
१७) सदस्य — डा बिष्णु विभु घिमिरे
१८) सदस्य —  श्रवण मुकारूङ
१९) सदस्य — डा. स्वर्णीम वाग्ले
२०) सदस्य — डा. सुरेश आचार्य
२१) सदस्य —  गेजा शर्मा वाग्ले
२२) सदस्य — मदन कट्टेल
२३) सदस्य —  प्रमोदहरी गुरागाईं
२४) सदस्य — डा. अञ्जनी झा
२५) सदस्य — ई.अभिमन्युलाल सिंह
२६) सदस्य — डा. ई.हरि दर्लामी मगर
२७) सदस्य — अधिवक्ता डा. रुद्र शर्मा
२८) सदस्य — डा. सञ्जय महतो थारु
२९) सदस्य —  भोजराज श्रेष्ठ
३०) सदस्य —  प्रताप पौडेल
३१) सदस्य — डा. बुद्धिमान श्रेष्ठ
३२) सदस्य — श्री शंकर तिवारी
३३) सदस्य — डा. कृष्ण पौडेल
३४) सदस्य —  दिपेश घिमिरे
३५) सदस्य —  प्रकाश लामिछाने
३६) सदस्य — डा. प्रीति मण्डल
३७) सदस्य — मीन भाम
३८) सदस्य —  विनोद दास
३९) सदस्य —  सुमित खरेल
४०) सदस्य —  विकल राई
४१) सदस्य सचिव — डा. प्रदीप पराजुली