५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

३५ दिनभित्र अवैध संरचना हटाउन ललितपुर महानगरको आग्रह



अ+ अ-

काठमाडौं । ललितपुर महानगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचनाहरु हटाउन आग्रह गरेको छ ।

ललितपुर महानगरपालिकाले एक सूचनामार्फत महानगर क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका संरचना ३५ दिन भित्र हटाउन आग्रह गरेको हो ।

सूचना प्रकाशित भएको ३५ दिनभित्रमा अतिक्रमण गरेर बनाइएका संरचनाहरु नहटाएमा महानगर आफैँले त्यस किसिमका सरंचनाहरु हटाउने जनाएको छ ।