९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाबाट ८ नेपालीको शव काठमाडौँ ल्याइयो



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । 

८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको हो ।

मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ  ।