६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई कालो झण्डा देखाउने तयारीमा रहेका युवाहरू पक्राउ



अ+ अ-

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यक्रममा अवरोध पुर्याउने तयारीमा रहेका केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा एमाले निकट नेपाल बुद्धिजिवी परिषद् प्रथम मधेष प्रदेश अधिवेशनमा गएका ओलीलाई कालो झण्डा देखाउने तयारीमा रहेका ११ जनालाई पक्राउ प्रहरीले गरिएको हो ।

जनकपुर मुरली चोक क्षेत्रबाट विशेष सूचनाको आधारमा उनीहरूको शरीर खानतलासी गर्दा कालो झण्डा बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।