१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप



अ+ अ-

काठमाडौँ । प्रहरीले मिटरब्याज पीडितहरुको आन्दोलनमा हस्तक्षेप गर्दा झडप भएको छ ।

मिटरब्याजबाट पीडित भएका उनीहरु न्याय खोज्दै काठमाडौँ आएका थिए । काठमाडौँमा आएर प्रदर्शन गर्ने उनीहरु कीर्तिपुरमा प्रदर्शनमा बसेका थिए ।

कीर्तिपुरमै उनीहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो ।