• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षबिनै सकियो, भोलि फेरि बस्ने



file

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको आजको बैठक पनि निष्कर्षबिनै टुंगिएको छ ।

आज आइतबार बिहानदेखि बसेको बैठक सीट बाँडफाँटविनै टुंगिएको हो । बैठक भोलि बिहान ८ बजे बस्ने फेरि बस्नेछ ।

आजको बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको थियो ।

भोलि बिहान ८ बजे बस्ने बैठकले सीट बाँडफाँट टुंगो लगाउने बताइएको छ ।