२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी



अ+ अ-

काठमाडौँ । आज यस वर्षको कक्षा १२ प्रकाशित गर्ने तयारी भएको छ । यसका लागि अहिले अपराह्न ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।

बोर्डले आज बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको जनाइएको । परीक्षामा देशभरका एक हजार २९२ परीक्षा केन्द्रबाट चार लाख १० हजार ५० विद्यार्थीले परीक्षा दिएका थिए ।