२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

नेपाल ल क्याम्पसमा तालाबन्दी, एलएलबीका विद्यार्थीले नयाँ भर्नाको फारम बुझाउन पाएनन् (भिडियो रिपोर्टसहित)

नेपाल ल क्याम्पसमा तालाबन्दी, एलएलबीका विद्यार्थीले नयाँ भर्नाको फारम बुझाउन पाएनन् (भिडियो रिपोर्टसहित)
अ अ+ अ-

काठमाडौं । नेपाल ल क्याम्पसका कानुन संकायका एल.एल. एम्. तहका विधार्थीहरुद्वारा क्याम्पसमा ताालाबन्दी गरिएको छ । कोरोना संक्रमण बढ्दो रुपमा रहेपनि क्याम्पस प्रशसनले विधार्थीहरुमाथीको स्वास्थ्यमाथी खेलबाड गर्दै परिक्षा लिन लागेको भन्दै क्याम्पसमा तालाबन्दी गरिएको हो ।

त्रिभुवन विश्वविधालय, कानुन संकायले भदौ (९ गते) भोली देखि दोस्रो सेमेष्टरको अन्तिम परिक्षा लिने भन्दै सुचना प्रकाशन गरेको छ । यता कानुन संकाय एलएल. बी. मा पनि नयाँ भर्ना गर्ने अन्तिम मिति आज रहेकोले विधार्थीहरुको चाप क्याम्पसमा निकै रहेको थियो । एल.एल. एम्. तहका विधार्थीहरुद्वारा क्याम्पसमा तालाबन्दी गरिएपछि कानुन संकाय एलएल. बी. मा नयाँ भर्ना गर्न आउने विधार्थीहरुले पनि भरिसकेको फारम समेत बुझाउन नपाएको गुनासो गरेका छन् ।

उता एल.एल. एम्. तहका विधार्थीहरुले भौतिक रुपमै लिने परिक्षाको खारेजीसंगै परिक्षालाई हालका लागि स्थगित, र वैकल्पिक माध्यमद्वारा परिक्षा लिन समेत नेपाल ल क्याम्पस प्रशासनलाई अनुरोध गरेको छ ।

नेपाल ल क्याम्पस प्रशासनमा तालाबान्दी गर्नेहरुमा विहानी समुहका एल.एल. एम्. दोस्रो सेमेष्टर २०७६ ब्याच, दिवा समुह एल.एल. एम्. दोस्रो सेमेष्टर र नेशनल ल कलेज एल.एल. एम्. दोस्रो सेमेष्टरका विधाथीहरु रहेका छन् ।