९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा थप २,४८२ जनामा कोरोना पुष्टि, १,७१९ जना संक्रमणमुक्त



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप २,४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार नेपालभरी १५ हजार २९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जानकारी दिएको हो । 

त्यस्तै आज ९ हजार ७११ जनाको पिसिआर र ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

यता कोरोना संक्रमणमुक्त हुनेमा आज १,७१९ जना रहेका छन् ।