२७ भाद्र २०८३, शनिबार
,
Latest
देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज पनि घट्यो सुनको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको घटेको छ । साताको तेस्रो बुधबार ओरालो लागेको सुनको मुल्य आज पनि ओरालो लागेको हो । 

मंगलबार तोलामा तोलामा ३ सय घटेको छ भने आज भने तोलामा २ सय घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रति तोला ९१ हजार ३ सयमा कारोबार भइरहेपनि आज तोलामा २ सय घटेर ९१ हजार १ सयमा कारोबार भइरहेको जनाएको छ।   

महासंघका अनुसार बुधबार ९० हजार ८ सयमा रुपैयाँ रुपैयामा कारोबार भएको तेजाबी सुन आज तोलामा २ सय घटेको छ । बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला कायम ९० हजार ६ सय कायम गरिएको छ ।  
 
यस्तै बिहिबार चाँदीको मुल्य भने स्थिर रहेको महासंघले जनाएको छ ।