काठमाडौं । नेकपा (एमाले)बाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज एमालेको पहिलो पटक केन्द्रीय कमिटीको बैठक बसेको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बसेको हो । तस्बिरः राजन काफ्ले
हेरौं बैठकका तस्बिरहरुः
\\