१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर नगरपालिकाले पनि सुरु गर्यो मापदण्ड विपरीत बनेका संरचना हटाउने काम



अ+ अ-

काठमाडौँ । कीर्तिपुर नगरपालिकाले पनि मापदण्डविपरीत बनाइएको भौतिक संरचना हटाउन सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिकाले अनधिकृतरुपमा बनाइएका भौतिक संरचना हटाउन थालेसँग कीर्तिपुर नगरपालिकाले पनि सो कामलाई अघि बढाएको छ ।

नगरपालिकाले वडा नं १० मा मापदण्डविपरीत बनाइएको पर्खाल भत्काएको छ । सो पर्खाल मापदण्डले तोकेकोभन्दा बढी उचाइको भएको र नक्सासमेत नरहेको पाइएको नगरपालिकाले बताएको छ ।

नगरपालिकाले सार्वजनिक जग्गामा संरचना नबनाउन, मापदण्ड विपरीत र नक्सा पास नगरी भौतिक संरचना नबनाउन अनुरोध गरेको छ ।