२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री खाणसँग र प्रधानसेनापतिको भेटवार्ता



अ+ अ-

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापति प्रभुराम शर्माले आज भेटवार्ता गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतीबारे छलफल भएको जनाइएको छ ।