• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

कबि जी शाहको ‘दुई मुटु यौटा बाटो’कविता सग्रह बजारमा



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अर्थात कबि जी शाहको ‘दुई मुटु यौटा बाटो’ कविता सग्रह बजारमा आएको छ ।

पूर्वराजा शाहको ७६ औ जन्मोत्सवको अबसरमा कृति सार्बजकिन गरिएको हो ।

कविता संग्रहका बारेमा जी शाहले भन्नुभयो ‘देश परिवेश प्रकृति र वर्तमान मौजुदा स्थिति एबं गतिबिधि माथीको भाबना हो ।’