२७ भाद्र २०८३, शनिबार
,
Latest
प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतले नेपाललाई दियो १ लाख ३० हजार कोभिड–१९ विरुद्धको खोप



अ+ अ-

काठमाडौं । नेपाललाई बेलायत सरकारले १ लाख ३० हजार कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप दिएको छ ।   

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गर्नुभएको हो।  

सहयोगका लागि श्रेष्ठले बेलायत सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ।

यसअघि जापानले कोभ्याक्स सुविधामार्फत करिब १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाललाई दिएको थियो ।