१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातारको वर्षाले बुटवलको तुलसिनगर क्षेत्र डुबानमा, पुर्व-पश्चिम राजमार्ग अवरुद्ध (भिडियोसहित)



अ+ अ-

बुटवल । लगातार वर्षाभएसंगै बर्दाघाट बुटवल सडकखण्डको तुलसिनगर क्षेत्र डुबानमा परेको छ ।

हिजो (बिहिबार राती) देखी लगातार रुपमा पानी परेपछि सो क्षेत्र जलमग्न भएको हो । डुबानका कारण पुर्व पश्चिम राजमार्ग पनि अवरुद्ध भएको छ । स्थानी वासिन्दाहरु त्रसित भएका छन् । राजमार्गमा रात्रीकालिन बसहरु र मालवाहक सवारी साधनहरु बिचमै अडकेर बसेका छन् ।

सो क्षेत्रमा भएका सबै स्थानीहरुलाई घर बाहिर ननिस्कन पनि सुचित गरिएको छ ।