२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम बढ्यो सुनको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । बिहिबार ओरालो लागेको सुन मुल्य साताको अन्तिम दिन भने अकालो लागेको छ । बिहिबार नेपाली बजारमा सुनको घटेपनि शुक्रबार भने बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रति तोला ९१ हजार १ सयमा कारोबार भइरहेपनि आज तोलामा ५ सय बढेर ९१ हजार ६ सयमा कारोबार भइरहेको जनाएको छ।   

महासंघका अनुसार बिहिबार ९० हजार ६ सय रुपैयाँ रुपैयामा कारोबार भएको तेजाबी सुन आज तोलामा ५ सय बढेको छ । बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय कायम कायम गरिएको छ ।  
 
यस्तै साताको अन्तिम दिन चाँदीको मुल्य भने घटेको छ । बिहिबार स्थिर रहेको चाँदीको मुल्य शुक्रबार भने तोलामा १० रुपैया घटेको हो ।  

शुक्रबार चाँदी प्रतितोला  १ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।