२८ भाद्र २०८३, आईतवार
,
Latest
‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि एआई प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्न प्रहरी प्रमुख कार्कीको जोड पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक गुरुहरुको आशिर्वाद सहित निधिको चुनावी यात्रा सुरु



अ+ अ-

काठमाडौ ।  आसन्न १४ औ महाधिबेशनका  पार्टी सभापतिको उम्मेदवारीको घोषणा गर्नुभएका कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बिभिन्न मठ मन्दीरका पुजारी तथा धार्मिक गुरुलाई आर्शिबाद लिदै चुनावी अभियान सुरु गर्नुभएको छ ।  

बानेश्वर थापागाउँ स्थित सम्पर्क कार्यालयमा सुभारम गर्दे निधिले  पशुपतिनाथ,जानकीमन्दीर , दक्षिणकाली, बगलामुखी, डोलेश्वर लगायतका मठ मन्दीरमा पुजारी तथा गुरु संग आर्शिवाद लिदै अभियान सुरु गर्नुभएको हो ।  

नेपाली कांग्रेसको मंसिर ९ गते १३ सम्म काठमाडौंमा महाधिवेशन  गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ ।उता  क्रियाशील सदस्यताको बिवरण सार्बजनिक गर्नु पर्ने  माग गर्दे केन्द्रीय कार्यलयका संस्थापन ईतर खेमाका जिल्ला सभापतिहरु रिले अनसन बसिरहेका छन् ।