१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले हटाउन थाल्यो अण्डरग्राउण्ड पार्किङका पसल



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड पार्किङका पसल हटाउन सुरू गरेको छ । मेयर बालेन्द्र शाहको स्थलगत उपस्थितिमा बानेश्वर क्षेत्रको अन्डरग्राउण्ड पार्किङका पसल हटाउन सुरू गरेको हो ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि सटर राखि व्यपार गरेको पाइएपछि महानगरले उक्त पसलहरु हटाउन सूचनामार्फत जानकारी गराएको थियो । ३५ दिने म्याद सकिदासम्म पनि सटर खालि नगरेपछि महानगरले आजदेखि स्थलगतरूपमा कारबाही सुरु थालेको हो ।

नगर प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा त्यस्ता पसलहरू हटाउन निर्देशन दिइरहेका छन् ।