२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग ड्रः म्यान्चेस्टर सिटी र पिएसजीको भिडन्त समूह चरणमै



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । 

बिहीबार राति इस्तानबुलमा सम्पन्न समूह चरणको ड्रमा फ्रान्सेली टोली पिएसजी र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी एकै समूहमा परेका छन् । 

यस्तै समूह चरणमै साविक विजेता चेल्सीले इटालियन क्लब युभेन्ट्सको सामना गर्नेछ भने जर्मन च्याम्पियन बायर्न म्युनिखले बार्सिलोनाको सामना गर्नेछ । 

च्याम्पियन्स लिगको फाइनल रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा २८ मेमा हुनेछ ।