१५ असार २०८३, सोमबार
,
Latest
यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फाेटाे फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरीको अन्त्येष्टिमा सहभागी हुन ओली काठमाडौँ फर्कँदै



अ+ अ-

काठमाडौँ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली अहिले झापाबाट काठमाडौँ फर्कँदै हुनुहुन्छ । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको अन्त्येष्टिमा सहभागी हुन उहाँ झापाका पूर्वनिर्धारित कार्यक्रम रद्द गरेर काठमाडौँ आउन लाग्नुभएको हो ।

ओली झापाबाट अपराह्न ४ बजे काठमाडौँ आइपुग्नुहुने बताइएको छ । त्यसपछि उहाँ पशुपति आर्यघाटमा स्वर्गीय गिरीको अन्त्येष्टिमा सहभागी हुने र अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुहुने कार्यक्रम छ ।