काठमाडौं । संवैधानिक परिषदले गरेका नियुक्तिहरु बदर गर्न माग गर्दै परेका रिटमाथिको सुनुवाइको संवैधानिक इजलासमा पहिलो पेशी र अन्तिम पेशीको दिनमा प्रधानन्यायधीश अनुपस्थित हुने भएका छन् ।
यस्तै उक्त दिनमा वरिष्ठतम न्यायाधीशले पेशी तोक्दै संवैधानिक इजलासको नेतृत्व गर्ने भएका छन् ।