२७ भाद्र २०८३, शनिबार
,
Latest
नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप जलविद्युत बनाउने कि नबनाउने भन्ने प्रश्न उठ्नु दुःखद्ः डाँगी दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ः माधव नेपाललाई साथ नदिइ एमालेमै बसेका दुई सांसद मन्त्री बने



अ+ अ-

विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद्मा मुख्यमन्त्री भीम आचार्यले २ जना मन्त्री थप गरेका छन् । 

मुख्यमन्त्री आचार्यले बलबहादुर साम्सोहाङ र लछुमन तिवारीलाई मन्त्री बनाएका हुन् । 

स्रोतका अनुसार तेह्रथुमका तिवारीलाई उद्योग, पर्यटन वन तथा वातावरणको जिम्मेवारी दिइएको छ भने ताप्लेजुङका साम्सोहाङलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि माधव नेपाल समूहमा रहेका उनीहरू नेकपा एकीकृत समाजवादीमा नगइ एमालेमै बसेका थिए ।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख सोमनाथ प्यासीसँग पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।