५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले भदौ २० भित्र उम्मेदवार टुंगो लगाउने



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले यही भदौ २० गतेभित्र प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने भएको छ ।

पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव डा बेदुराम भुसालले आगामी मंसिरमा हुने दुवै निर्वाचनको उम्मेदवारका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले यही भदौ १५ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कमिटीले भदौ २० गतेभित्र उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको भन्दै महासचिव भुसालले यसका लागि उम्मेदवार सिफारिसको मापदण्ड र कार्यतालिका समेत निर्धारण गरेको जानकारी दिनुभयो ।

सार्वजनिक निर्णय यस्तो छ :

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/08/Press-note-2079-4-2.pdf” title=”Press note 2079-4-2″]