९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरुण दल कञ्चनपुरका उपाध्यक्ष एमाले प्रवेश



अ+ अ-

धनगढी । कञ्चनपुरका नेपाली कांग्रेस जिल्ला सदस्य एवं तरुण दल कञ्चनपुर उपाध्यक्ष विष्णु न्यौपाने एमाले प्रवेश गरेका छन् ।

आइतबार एक कार्यक्रमबिच एमाले अध्यक्ष केपी शर्मा ओलीले न्यौपानेलाई पार्टी प्रवेश गराएका हुन् ।

उनलाई एमाले अध्यक्ष ओलीसहित रामबहादुर थापा बादल, लेखराज भट्ट, कर्ण थापा, राजेन्द्र रावल, नारदमुनि रानाललगायतले स्वागत गरेका थिए ।