९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन एयरलाइन्सको काठमाडौँ–कुनमिङ उडान एक महिनाका लागि स्थगित



फाइल फोटो
अ+ अ-

काठमाडौँ । हिमालयन एयरलाइन्सको काठमाडौँ–कुनमिङ उडान एक महिनाका लागि स्थगित गरिएको छ । सो एयरलाइन्सका १४ यात्रुमा कोभिड–१९ को संक्रमण देखिएपछि एक महिनाका लागि उडान रोकिएको एयरलाइन्सले जनाएको छ । संक्रमितहरुलाई तीन दिनदेखि र्याडिसन होटलमा राखिएको छ ।

यद्यपि भोलि मंगलबारको काठमाडौँ–कुनमिङ उडान भने हुने जनाइएको छ । हिमालयन एयरलाइन्सले हरेक मंगलबार काठमाडौँ–कुनमिङ उडान भर्दछ । त्यस्तै हरेक आइतबार एयरलाइन्सको काठमाडौँ–छेन्दु उडान तालिका रहेको छ ।