१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाख्रालाई ठक्कर दिएपछि सिसडोलबासीले रोके फोहोर बोकेको ट्रक



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बाख्रालाई ठक्कर दिएपछि सिसडोलबासीले फोहोर बोकेको ट्रकलाई रोकेका छन् ।

काठमाडौँ महानगरपालिकाको फोहोर बोकेको गाडीले बञ्चरेडाँडा जानेक्रममा बाख्रालाई ठक्कर दिएपछि स्थानीयबासिन्दले अवरोध सिर्जना गरेका हुन् ।

फोहोर बोकेका गाडीको ठक्करबाट ककनी गाउँपालिकाको कागती गाउँमा बाख्रा मरेपछि फोहोरको गाडी रोकेका हुन् । स्थानीयबासीहरुले बाख्राको क्षतिपूर्ति माग गरेका छन् ।

उपत्यकाको फोहोर शनिबारबाट उठ्न थालेको थियो । स्थानीयको आन्दोलनपछि आजबाट फेरि फोहोर संकलन अनिश्चितकालका लागि रोकिएको छ ।