९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा ट्रक दुर्घटनामा परी ३५ जना घाईते, १६ को अवस्था गम्भीर



अ+ अ-

धादिङ । जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ८ बगैँचामा सोमबार सवारी दुर्घटनामा परी ३५ जना घाइते भएका छन् । 

ज्वालामुखी गाउँपालिका खरीबाट धादिङबेशीतर्फ आउँदै गरेको बा ३ ख ५६२६ नम्बरको आइचर रोकिराखेको बा ३ ख ५७४४ नम्बरको ट्रिफरमा ठोक्किदा दुर्घटना भएको हो ।

घाइते मध्ये ४ जनालाई हेलिकप्टर र ३ जनालाई एम्बुलेन्स मार्फत् काठमाडौं पठाइएको छ भने बाँकी घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।