९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघको आपतकालीन बैठक बस्दै, काबुल मुद्दाबारे छलफल गरिने



अ+ अ-

एजेन्सी । संयुक्त राष्ट्रसंघले काबुल मुद्दाबारे छलफल गर्न आपतकालीन बैठक बोलाएको छ ।

काबुल क्षेत्रलाई सुरक्षित क्षेत्र घोषणा गर्ने या नगर्ने विषयमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आपतकालीन बैठक डाकेका हुन् । 

सोमबार आयोजित बैठकमा काबुललाई सुरक्षित क्षेत्र घोषणा गर्ने या नगर्नेबारे फ्रान्स र बेलायतले प्रस्ताव राख्ने रोयटर्सले जनाएको छ ।

अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा एकै साताको अन्तरमा दुई ठूला आक्रमण भएपछि राष्ट्रसंघले उक्त बैठक बोलाएको हो । 

बैठकमा अमेरिका, चीन, बेलायत, रुस, र फ्रान्स सहभागी हुनेछन् ।