१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारलाई मातृशोक



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं नेपाली मुस्लिम संघका पूर्व अध्यक्ष अब्दुल सतारलाई मातृशोक परेको छ ।

सतारकी आमा हज्जिन सफिना खातुनको ९४ बर्षको उमेरमा सोमबार बिहान चितवनको भरतपुरमा रहेको नारायणी सामुदायीक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँ लामो समयदेखी दम बाट पीडित हुनुहुन्थो ।