२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा केन्द्रीय सदस्यको निधन



अ+ अ-

बाँके । कोरोना भाइरसको संक्रमणबाट राप्रपा केन्द्रीय सदस्य तिलकराम शर्मा मजगैयाको निधन भएको छ । 

दाङको घोराही ७ सौडियार बेलहरि निबासी ६७ बर्षिय मजगैया कोरोना संक्रमण भएपछि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको गए राती निधन भएको हो । 

उनलाई केही दिन यता प्रतिष्ठानको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनको अस्पतालमा गएराति मजगैयाको निधन भएको जेठो छोरा बिनोद शर्माले बताए ।