२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् बैठक स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि स्थगित भएको छ । आज दिउँसो १ बजे बैठक बस्ने कार्यक्रम थियो ।कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गर्नुभएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक फागुन १५ गते आइतबार दिनको १ बजे बस्नेछ ।