९ असार २०८३, मंगलवार
,
Latest
सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका आठमध्ये सात समानुपातिक सांसदले नेकपा एस रोजे



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका एमालेबाट निर्वाचित ८ समानुपातिक सांसदमध्ये ७ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । 

सोमबारसम्म नेकपा एसमा समानुपातिक ७ सहित १४ सांसदले सनाखत गरेका छन् । 

१४ सांसदले सनाखत गरेसँगै नेकपा एस प्रदेशको सबै भन्दा ठूलो दल बनेको छ । 

सुदूरपश्चिम प्रदेशमा सभामुखसहित एमालेका २५ सांसद थिए । तीमध्ये ८ जना समानुपातिक सांसद रहेका छन् ।