२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

सामुदायिक अंकपत्र तालिम निर्देशिका विमोचन कार्यक्रम सम्पन्न

सामुदायिक अंकपत्र तालिम निर्देशिका विमोचन कार्यक्रम सम्पन्न
अ अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच “सामुदायिक अंकपत्र तालिम निर्देशिका” विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

UKaid को आर्थिक सहयोग तथा इन्टरनेशनल अलर्ट संस्था लगायत अन्य सहजकर्तासँगको सहकार्य र समन्वयमा नेपाल प्रहरीको समुदाय-प्रहरी साझेदारी कार्यक्रमलाई थप सवल र वैज्ञानिक बनाउन तयार गरिएको उक्त निर्देशिका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, UKaid का Development Director, Nathanael Bevan, प्रहरी अतिरिक्त महानिरीक्षकहरु डा. आशा सिंह, हरि बहादुर पाल, निरज बहादुर शाही, प्रद्युम्न कुमार कार्की र सहकुल बहादुर थापा, इन्टरनेशनल अलर्टका राष्ट्रिय निर्देशक रविना श्रेष्ठले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।