१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेबाट उपसभामुखमा भट्टराई उम्मेदवार,लोसपाबाट चौधरी



अ+ अ-

काठमाडौं । नेकपा एमालेले उपसभामुखमा सासंद विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । एमाले प्रमुख सचेतक बिशाल भट्टराईले न्युजपोलार संग भन्नुभयो “बिद्याजीलाई उम्मेदबार बनाउने निर्णय भयो ।”

सत्ता गठबन्धन बाट नेपाली काग्रेसका सांसद पुष्पा भुसाले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यता लोकतान्त्रीक समाजबादी पार्टीले पनि सासंद चन्दा चौधरीलाई उम्मेदबार बनाउने तयारी गरेको छ ।