१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबुराम पक्षको भेला : जसपामा छ समस्या (पूर्ण पाठसहित)



बाबुराम भट्टराइ ( फाइल फोटो)
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पार्टीमा मुख्य छ वटा समस्या रहेको बताएका छन् ।

आफ्नो पक्षको केन्द्रीय समितिको बैठकमा डा भट्टराईले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीमा देखिएका छ वटा समस्यालाई विस्तारपूर्वक उल्लेख गरेका छन् । साथै उनले पार्टी अध्यक्ष उपेन्द्र यादवको चर्को आलोचनासमेत गरेका छन् ।

आफ्नो राजनीतिक प्रतिवेदनमा डा भट्टराईले वैचारिक समस्या, संगठनात्मक समस्या, नेतृत्वको पद्धति र मोडालिटी, कार्यशैलीको प्रश्न, व्यवस्थापनको समस्या र भूराजनीतिक सोचमा भिन्नताका बारेमा उल्लेख गरेका छन् ।

भट्टराईले जसपामा रहेका छ वटा समस्याको पूर्ण पाठ यस्तो छ :

 

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/07/Jasapa.pdf”]