२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपामा भट्टराई पक्षको भेला सुरु



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले बेग्ला बेग्लै बैठक बोलाएका छन् । दुवै पक्षले बैठक बोलाएपछि पार्टी विभाजनको प्रक्रिया पनि सुरु भएको छ ।

काठमाडौँको जडीबुटीस्थित एक ब्याङ्क्वेटमा बाबुराम भट्टराईले आज केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । बैठकमा ६५ भन्दा बढी केन्द्रीय सदस्यको उपस्थिति रहेको बताइएको छ ।

मन्त्रिमण्डल हेरफेरमा बाहिरिएका पूर्वमन्त्री महिन्द्रराय यादव पनि बाबुरामले बोलाएको बैठकमा उपस्थित भएका छन् ।