८ भाद्र २०८३, सोमबार
,
Latest
हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनिबस्दैछ । सोमवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको बैठकमा
भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने र विभाग गठन लगायतका विभिन्नएजेण्डाहरुमा छलफल हुनेछ ।

सोमवारको बैठकमा स्थानीय निर्वाचन परिचालन समितिर प्रचारप्रसार समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सोमवार सातप्रदेशका पार्टी सभापतिले आफ्नो धारणा राख्नुभएको थियो । साथै आफ्नोक्षेत्रको बारेमा जानकारी गराउनुभएको थियो ।

आजको बैठकमा गठबन्धन र आगामीप्रदेश र संघको निर्वाचनका बारेमा पनि छलफल हुनेछ ।