८ भाद्र २०८३, सोमबार
,
Latest
हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी बैठक सुरु



अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक पार्टी कार्यालयमा केही बेरअघि सुरु भएको हो ।

आजको बैठकमा भातृ तथा सुभेच्छुक संस्थाको पूर्णताको विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा भोलि बस्ने कार्यसम्पादन समितिको बैठकको एजेण्डाबारे छलफल हुनेछ ।

बैठकमा डा शेखर कोइराला पक्षका नेताहरु भने सहभागि छैनन् । कोइराला पक्षका नेताहरु भने आगामी रणनीतिका बारेमा छुट्टै छलफलमा जुटेका छन् ।